नेभिगेशन
अर्थ विविध

संसदमा अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण

काठमाडौं- प्रतिनिधिसभाको बैठक सुरू भएको छ । बिहीबार साढे १: ३० बजे बोलाइएको बैठक केही बेर ढिला गरी सुरू भएको हो ।

बैठक सुरू हुनु बित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् ।

सभामुखले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका छन् । हितराज पाण्डेले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिइने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध