नेभिगेशन
राजनीति

मन्त्रिपरिषद बैठक बस्दै, एउटै छ एजेन्डा

काठमाडौं– मन्त्रिपरिषदको बैठक विहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने तयारी भएको छ। 

बैठकको एउटा मात्र एजेन्डा रहेको छ। आर्थिक बर्ष २०८२–८३ को बजेट अनुमोदनका लागि बैठक बस्न लागेको हो। 

अपरान्ह सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्नेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति