नेभिगेशन
खेलकुद

आठ बर्षपछि प्रिमियर लिगमा फर्कियो सन्डरल्याण्ड

काठमाडौँ - सन्डरल्याण्ड इङलिङ प्रिमियर लिगमा बढुवा भएको छ ।

गएराती सम्पन्न प्लेअफको फाइनलमा शेफिल्ड युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै सन्डरल्याण्ड प्रिमियर लिगमा आठ बर्षपछि फर्किएको छ ।

यस सिजनमा सन्डरल्याण्डसँगै लिड्स युनाइटेड र बर्नली पनि प्रिमियर लिगमा बढुवा भएका छन् ।

त्यसैगरी लेस्टर सिटी, आइपीस्विच र साउथहम्पटन यस सिजनमा रेलिगेसनमा परेका छन् ।
       

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद