नेभिगेशन
समाज विविध

ज्ञानेन्द्र शाह र बालेनबीच भेट भएको छैन: निर्मल निवास

काठमाडौं- बुधबार ज्ञानेन्द्र शाह र काठमाडौंका मेयर बालेन शाहबीच भेट भयो भन्ने खबरमा सत्यता नरहेको निर्मल निवासले जनाएको छ।

क्यानडानेपालसित कुरा गर्दै निर्मल निवास उच्च स्रोतले भन्यो, "भेट भएको हैन, निराधार हल्ला भयो।"

राप्रपाका उच्च पधादिकारीले पनि सामाजिक सन्जालमा यो बिषय पोस्ट गरेका थिए।

तर यसमा सत्यता नरहेको निर्मल निवाससहित बालेन सचिवालयले पनि जानकारी दियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध