नेभिगेशन
अर्थ विविध

तोलामा ६ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाेछ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध