नेभिगेशन
समाज विविध

तस्बिरमा हेर्नुहोस् सगरमाथा संवाद

काठमाडौं - ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन् ।

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन् ।

समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् ।

Sagarmatha-sambaad-5-1536x1024-1747370664.jpg
Sagarmatha-sambaad-3-1536x1024-1747370661.jpg
Sagarmatha-sambaad-7-1536x912-1747370657.jpg
Sagarmatha-sambaad-8-1536x1041-1747370657.jpg
Oli_12025-05-16-10-16-39_1000x667_50-1747370363.webp
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध