नेभिगेशन
समाज विविध

कांग्रेस सांसद मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत  अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध