नेभिगेशन
अटोमोबाइल्स

भारतले नेपाल सरकारलाई दियो १५ वटा ईभी

काठमाडौं– भारत सरकारले नेपाललाई १५ वटा विद्युतीय सवारी साधन (ईभी) कार सहयोग गरेको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवामार्फत नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार हस्तान्तरण गरेका हुन्।

नेपालमा हुन गईरहेको सगरमाथा संवादको कार्यक्रमका लागि कार उपयोगी हुने भारत सरकारले अपेक्षा गरेको भारतीय दूतावासले जनाएको छ।
494529306_1103157881849252_1507325743864002924_n-1746949547.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अटोमोबाइल्स