नेभिगेशन
खेलकुद

भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण आइपिएल स्थगित

काठमाडौं- भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले इन्डियन प्रीमियर लिग (आइपिएल) स्थगित गर्ने निर्णय गरेको छ।

हालसम्म ५७ वटा खेल सम्पन्न भइसकेका छन्। अब १२ वटा लिग खेल बाँकी छन्।

फाइनल खेल मे २५ तारिखमा हुने तय थियो। तर, बिसिसिआईले प्रतियोगिता  स्थगित गर्ने निर्णय गरेको हो। तर, नयाँ मिति भने घोषणा गरिएको छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद