नेभिगेशन
खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं - आइसीसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङको खेल वर्षाले रद्द भएको छ। नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन। 

आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन्। क्वालिफायरमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद