नेभिगेशन
राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् ।

बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।


बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति