नेभिगेशन
राजनीति

जनार्दनको प्रश्न- गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ?

काठमाडौं- नेकपा माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्माले रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन जेल हालिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शर्माले चौधरीलाई नक्कली पत्र बनाएर किन जेल हालियो भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

उनले भने,‘रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन पक्राउ गरियो ? गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ? विश्वविद्यालयका भिसी किन खाली हुँदैछन् ? स्वास्थ्य बिमा किन भुक्तानी हुँदैन ? मध्यपहाडी लोकमार्गअन्गर्ततका पूल निर्माण कहिले पूरा हुन्छन् ? प्रश्न र जिज्ञासा हामीले सदनमा दैनिक राखिरहेका छौं ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति