नेभिगेशन
सुरक्षा–अपराध

सर्वोच्चको आदेशानुसार रेशम चौधरी पक्राउ : काठमाडौं प्रहरी

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्च अदालतको आदेशानुसार नाउपा संरक्षक रेशमलाल चौधरी पक्राउ गरिएको दाबी गरेको छ।

जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारीले पक्राउको कारण खुलाउँदै यस्तो भनेका हुन्।

चौधरीलाई प्रज्ञा भवनबाट बुधबार पक्राउ गरि डिल्लीबजार कारागार लगिएको छ।

उनको आममाफीविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रेशमलाई तत्काल पक्राउ गरी थुना राख्न आदेश दिएकाले उनलाई पक्राउ गरिएको अधिकारीले बताए।

‘सर्वोच्च अदालतले तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएकाले पक्राउ गरेका हौँ’, उनले भने।

२०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषि ठहर भएका चौधरी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए।

आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दर्ता गराएकी थिइन्। उक्त रिटको सुनाइ गर्दै पक्राउ गरे

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!