नेभिगेशन
राजनीति

रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने, भोलि शपथ

काठमाडौं- नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ ।

उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति