नेभिगेशन
राजनीति

हवाई सेवा विधेयकबारे रास्वपा लिन थाल्यो विज्ञको राय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हवाई सेवा विधेयकबारे विज्ञको राय लिन थालेको छ ।

सरकारले ल्याएको विधेयकमा धारणा बनाउनु अघि रास्वपाले विज्ञ र सरोकारवालाहरूको राय लिएको हो ।

सरकारले हालै ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक’ प्रतिनिधिसभामा दर्ता गरेको छ ।

रास्वपाको संसदीय दलको कार्यालय सिंहदरवारमा छलफल जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति