नेभिगेशन
समाज विविध

पूर्वराजा शाहले गरे गोरखनाथ मन्दिरको दर्शन

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखनाथ मन्दिरको दर्शन गरेका छन्। आज गोरखास्थित गोरखनाथ मन्दिरको दर्शन गरेका हुन्।

शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । 

सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए । पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध