नेभिगेशन
समाज विविध

फेरि उपत्यका छाड्दैछन् ज्ञानेन्द्र शाह, यस पटकको कार्यक्रम यस्तो छ

काठमाडौं– ज्ञानेन्द्र शाहले यसै साता उपत्यका छाडी विभिन्न तिर्थस्थलमा जाने सूचना प्राप्त भएको छ। 

सम्वाद सचिवालयका अनुसार शाह यहि साता गोरखा जाने भएका हुन्। 

गोरखा जिल्लामा रहेको गोरखनाथ, गोरखकाली मन्दीर मनकामना मन्दीर दर्शन र पूजा अर्चनाको कार्यक्रम रहेको सम्वाद सचिवालयका प्रमुख डा. फणिराज पाठकले जानकारी दिएका हुन्।
485654077_2098583283959329_3508645823427188419_n-1742359563.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध