नेभिगेशन
समाज विविध

अख्तियारको प्रवक्तामा सहसचिव पौडेल

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव राजेन्द्र कुमार पौडेललाई दिइएको छ । 

आज (आइतबार) बाट लागु गने गरी सहसचिव पौडेललाई जिम्मेवारी दिइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध