नेभिगेशन
खेलकुद

नेपालको पोस्टमा म्यानमारको लगातार दुई गोल

काठमाडौ - फोर नेसन्स कप च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल दबाबमा परेको छ।

खेलको दोस्रो हाफमा लगातार दुई गोल गर्दै म्यानमारले नेपालमाथि दबाब बनाएको हो। म्यानमारले ६१औं मिनेट र ६३औं मिनेटमा गोल गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद