नेभिगेशन
खेलकुद

विकेशलाई कुनै टिमले लिएन

काठमाडौं- गोलकिपर विकेश कुथुले नेपाल सुपर लिग (एनएसएल) गुमाउने भएका छन्।

एनएसएलको तेस्रो संस्करणको मिनी अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। तर, अक्सनमा कसैले बोलि लगाएनन्।

यद्यपि, नबिकेका खेलाडीलाई फ्रेन्चाइजीले विश लिस्टमार्फत भित्र्याउन पाउने नियम थियो। तर, उक्त लिस्टमार्फत पनि उनलाई कसैले चुनेनन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद