नेभिगेशन
खेलकुद

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने

काठमाडौँ - वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । वेष्टइन्डिजका पूर्वकप्तान ब्रायन नेपाल प्रिमियर लिगमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

ब्रायनले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए । उक्त खेलमा उनले २२ हजार ३५८ रन बनाएका छन् । उनले एउटै टेस्टमा ४०० रन बनाएका थिए । 

ओडिआई र टेष्टमा ब्रायनको नाममा उनको एक दर्जन बढी रेकर्ड बनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

अस्ट्रेलिया विश्वकपमा छनोट