नेभिगेशन
समाज विविध

डुब्यो एपीवान टिभी, प्रशारण बन्द

काठमाडौं– शुक्रबारदेखि अविरल बर्षाका कारण आएको बाढी अन्नपूर्ण नेटवर्कको एपीवान टिभीको कार्यालयमा पसेपछि प्रशारण बन्द भएको छ। 

बुद्धनगरस्थित एपीवान टेलिभिजनको कार्यालयका सवारी साधन चुर्लुम्म डुबेका छन् भने कार्यालयमा विद्युत आपूर्ति बन्द भएको छ। यसैकारण प्रसारण शनिबार बिहानदेखि बन्द भएको प्रधान सम्पादक दीपेन्द्र वान्तवाले बताएका छन्।

461295345_3106026859540147_5601128524587717100_n-1727507575.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

केदारनाथ धामको ढोका आजदेखि खुल्ने