नेभिगेशन
राजनीति

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ : देउवा

काठमाडौँ- नेपाली काँग्रेसका सभापतिका शेरबहादुर देउवा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् ।

समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले सहमतिकै आधारमा संविधान संशोधन हुने बताएका हुन् ।

संविधान संशोधनका लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको भन्दै उनले भने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यही सहमति बन्छ भने ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति