नेभिगेशन
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अहिले केहिबेरमा बैठक बोलाइएको प्रशासन स्रोतले जानकारी दिएको छ । 

५ बजेका लागि बोलाइएको बैठकमा मन्त्रीहरू आउने क्रम जारी छ । बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति