नेभिगेशन
समाज विविध

क्याप्टेन अरुण मल्लले उडाएका थिए नुवाकोटमा दुर्घटना भएको हेलिकोप्टर

काठमाडौं– नुवाकोट शिवपुरी–७ सूर्य चौरमा दुर्घटना भएको एयर डाइनेस्टीको ९एन–एजेडी हेलिकोप्टर क्याप्टेन अरुण मल्ले उडाएको खुलेको छ। 

१ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। रसुवाको स्याफ्रुबेसी उडेको हेलिकोप्टर नुवाकोट शिवपुरी– ७ सूर्यचौर क्षेत्रमा दुर्घटना भएको र त्यहाँ आगो बलिरहेको भन्ने प्रहरीले उल्लेख गरेको छ।  

अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ। त्यसमा चार जना सवार थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध