नेभिगेशन
समाज विविध

‘गुडबाई नोट’ लेखेका डा. श्रेष्ठको अन्तिम लोकेशन चाबहिलको गोपीकृष्ण हल, प्रहरी परिचालन

काठमाडौं– जिल्ला अस्पताल रामेछापमा रहँदा दुख पाएको र राम्रो काम गर्न खोज्दा पनि नदिएको मात्र होइन हेटौंडा बोलाउनेलगायतका मानसिक तनाव दिन थालेपछि डा. केशव श्रेष्ठले फेसबुकमा लामो गुडबाई नोट लेखेका थिए। 

उनको अन्तिम लोकेशन काठमाडौं चाबहिलको गोपीकृष्ण हल नजिक देखिएको र मोबाइल अफ रहेको विवरण सतहमा आइरहेका छन्। प्रहरीले उनको उद्दारका निम्ति कर्मचारी परिचालन गरेको जनाएको छ। 

उनले के लेखेका थिए? तलको हेडलाइनमा क्लिक गर्नुहोस्।

भ्रष्टहरुले दुख दिएपछि डा. श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट प्रकारको विवरण, मोबाइल अफ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध