नेभिगेशन
समाज विविध

मुख्यसचिव अर्याललाई मुद्दा लगाउने अख्तियारको निर्णय


काठमाडौं– दुई वटा ठूला घोटालामा बाहलवाला मुख्यसचिव बैकुण्ठ अर्याललाई मुद्दा लगाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय गरेको छ। 
सचिव रहँदा उनले टेरामक्स घोटाला र सेक्युरिटी प्रेस खरिदमामा पनि अर्यालको संलग्नता पाइएको अख्तियार उच्च स्रोतले जनाएको छ। 

सोही विषयमा लामो अध्ययनपछि बसेको अख्तियार प्रमुख आयुक्तसहितको बैठकले यस्तो निर्णय लिएको बताइएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध