Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज दोस्रो इनिङ्सको तयारीमा, दीपक मनाङेको पनि समर्थन

आइतबार, चैत २५, २०८०
samridhi jewllers

काठमाडौं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्। 

प्रदेश प्रमुखको कार्यालयमा बहुमत सांसदको समर्थनसहितको दाबी पेस भएको हो। जसमा स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको पनि समर्थन रहने बुझिएको छ। मनाङे प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए। 

एमालेका २२, माओवादीका ८ सहित मनाङेको समर्थनमा बहुमत भएको दाबी गर्न लागिएको हो।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्