अनेरास्ववियु नेत्री रक्षा बम पक्राउ 

बुधबार, चैत १४, २०८०

काठमाडौं– एमाले विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ। 

रस्मिला धामीको उजुरीका आधारमा आपराधिक लाभको मुद्दामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताइन्छ।
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्