Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनगढी उपमहानगर प्रमुख हमालकी छोरी हराइन्, खोजी गरिदिन आग्रह 

मंगलबार, चैत १३, २०८०

काठमाडौं– धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी छोरी भारतको गोवाबाट हराएकी छन्। 

samridhi jewllers

नगर प्रमुख हमालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी राख्दै खोजीमा सहयोगका लागि अपिल गरेका छन्। 

हमालकी जेठी छोरी आरती ओशो सन्यासी रहेको र केही महिनादेखि ध्यानका लागि गोवा पुगेको जानकारी पनि उनले राखेका छन्। 

 


 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्