नेभिगेशन
सुरक्षा–अपराध

भक्तपुरमा नेपाल प्रहरीका एसआई मृत फेला, कारण पत्ता लगाउन अनुसन्धान टोली खटियो

काठमाडौंभक्तपुरमा नेपाल प्रहरीका नायव निरिक्षक (एसआई) बालकृष्ण उपाध्याय मृत फेला परेका छन्।

सूर्यविनायक सिपाडोलस्थित आफ्नै घरको कोठामा ४४ वर्षीय उपाध्याये मृत फेला परेका हुन्। आफू सुत्ने कोठाभित्र नै मृत फेला परेका उपाध्यायबारे अनुसन्धानका लागि जगाती प्रहरीबाट अधिकृतसहितको टोली खटिएको छ।

मृत्युको कारण अहिलेसम्म खुलेको छैन। उनी नम्बर गणमा कार्यरत थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध