नेभिगेशन
समाचार

एनसेल प्रकरणमा प्रधानमन्त्री प्रचण्डको नाम, समितिले बोलायो

काठमाडौंएनसेल खरिदविक्रि प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नाम तानिएको छ। यहि विषयमा छलफलका लागि संसदीय समितिले बोलाउने निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरण शंकास्पद् देखएको भन्दै राज्य व्यवस्था समितिले प्रचण्डसँग सोधपुछ गर्ने निर्णय गरेको हो।

यसअघि लेखा समितिले पनि प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको थियो भने अर्थ समितिले एनसेल खरिद बिक्री प्रकरणमा १५ दिनमा जवाफ पेस गर्न निर्देशन दिएको थियो।

यस प्रकरणमा प्रचण्ड सचिवालयका सदस्यको नाम जोडिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार