‘दिमाग खराब’ प्रदर्शन स्थगित गर्ने निर्देशक बस्नेतको घोषणा, भोलीसम्म पर्खिने

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं– फिल्म दिमाग खराबका निर्देशक निश्चल बस्नेतले हलहरुमा अन्य जत्तिकै शो नपाए प्रदर्शन स्थगित गर्ने बताएका छन्।

फेसबुक लाइभमा आएका उनले लगानी सुरक्षित हुने बाटो नदेखेसम्म फिल्म चलाउनुको अर्थ नहुने बताए। हलहरुमा हिन्दी फिल्म सरहको शो दिमाग खराब निर्माण टोलीले मागेको छ। 

फिल्म राम्रो बनेको भन्ने प्रतिक्रियाकाबचि बस्नेतको यो घोषणा निक्कै आश्चर्यलाग्दो छ। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार