विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारी (सूचनासहित)

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरेको हो । 

आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर१४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ । 

हेर्नुस् सूचना:

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्