जाजरकोट भूकम्प अपडेट

जाजरकोट भूकम्प अपडेट : १२९ को मृत्यु, १४० जना घाइते

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं भूकम्प प्रभावित क्षेत्रको उद्दारमा नेपाल प्रहरीको टोली रातीदेखि नै खटिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्प प्रभावित जाजरकोट रुकुम पश्चिममा गरी १२९ जनाको ज्यान गएको भने १४० जना घाइते भएका छन् ।

मानवीय क्षतिको विवरण संकलनको काम भइरहेको छ।  प्रहरीका अनुसार जाजरकोटमा ५५ रुकुमपश्चिममा ८५ जना घाइते भएका छन् ।

398211749_659793992949794_108797196754418677_n-1699071930.jpg

397986107_659793982949795_1137146713934133921_n-1699071930.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्