कन्याका अधुरा काम पूरा हुने, अन्य राशिकाे आज भाग्य कस्ताे ?

सोमबार, कात्तिक ६, २०८०

काठमाडाैं - आज कार्तिक ६ गते साेमबार । असोज शुक्ल नवमी । पञ्चाङ्ग : शूल बालव श्रवण , महानवमी। अक्टाेबर २३ तारिख २०२३ ।

थाहा पाउनुहाेस् तपाइकाे राशिफल :

मेष : समय राम्रो छ । मान प्रतिष्ठा बढ्नेछ। आफन्त र साथीभाइको साथले महत्वपूर्ण काम बन्रे छ ।

वृष : कसैसँग विवाद पर्न सकिनेछ । बाेलीमा संयमता अपनाउनुहाेला ।lxp आफन्तको साथ र सहयाेग मिल्नेछ।

मिथुन : रोगले सताउने छ। आम्दानी बढेपनि त्यही अनुसारकाे खर्च पनि बढ्नेछ ।

कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर काम गर्नु पर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह : लामाे समयबाट ग्रसित रोगबाट मुक्त हुन सकिने छ। ्आफन्तसँग सतर्क रहेर काम गर्नुहोला।

कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने छ। स्वास्थ्यमा समस्या देखिएला । खानपिनमा विषेश ध्यान दिनुहाेला ।

वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा परिने समय छ, बाेल्दा विचार पुर्याउनुहाेला । परिवारिक सुख प्राप्त हुनेछ।

धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। अनावश्यक काममा दिनभर अल्पभिइने छ ।

मकर : अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ। सवारी चलाउँदा ध्यान दिनुहाेला ।

कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्। परिवार तथा साथिभाइले सहयाेगकाे हात बढाउने छन्र ।

मीन : उन्नति प्रगति हुने समय छ। सामाजिक क्षेत्रमा रूचि बढ्ने छ । आम्दानीसँगै खर्च पनि बढ्नेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्