के प्रचण्ड सरकारको आयु दुई महिना मात्रै हो?

आइतबार, असोज २८, २०८०

काठमाडौंकोशी प्रदेशमा भएको सत्ता समीकरणको नयाँ तरङ्गले गठबन्धन धर्मराएको भने प्रमुख प्रतिपक्षी नेकपा एमाले जुर्मुराएको छ।

कोशीका मुख्यमन्त्री केदार कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर धन्यवाद दिएका छन् भने ओलीले राम्रोसँग काम गर्नका लागि सुझाव पनि दिएका छन्।

गठबन्धन यो समीकरणका कारण धर्मराएको छ। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा कांग्रेस नेता शेखर कोइरालासहित सभापति शेरबहादुर देउवासँग एक सहमतिमा हस्ताक्षर गरेका छन्।

तर कोसीबाट गठबन्धनको आयु सुरु भएको एमाले नेता बताउँछन्। उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रचण्ड सरकारको आयु महिना मात्र रहेको भनेर तोकिदिएका छन्।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्