भिडिओ

देशभरका शिक्षक–शिक्षिका काठमाडौंको सडक आन्दोलनमा [भिडिओ]

बुधबार, असोज ३, २०८०

भिडिओमा–  प्रतिनिधि सभामा प्रस्तावित विद्यालय शिक्षा विधयेकको विरोधमा देशभरका शिक्षक कक्षा कोठा छाडेर काठमाडौंको सडक आन्दोलनमा उत्रिँदा देशैभरका ७० लाख विद्यार्थीको पढाई ध्वस्त भएको छ । पुरा समाचार पढ्नुहाेस्

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २१:५८
प्रतिक्रिया दिनुहोस्