नेभिगेशन
सुरक्षा–अपराध

मिनबहादुर गुरुङलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा खरिद गरेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङलाई करोड ४६ लाख रुपैंया धरौटीमा रिहा गर्नका लागि आदेश दिएको हो।

ललिता निवास प्रकरणको थुनछेक बहस अदालतमा भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध