Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसइई उतीर्णका लागि काठमाडौँ महानगरले छात्रवृत्ति परीक्षा लिँदै

शनिबार, असार २३, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ । 

    महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०–८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फारम भर्न सूचनामा भनिएको छ । 

छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्