नेभिगेशन
समाज विविध

पाकिस्तान गए ज्याक मा

काठमाडौँ– निजी भ्रमणका लागि नेपाल आएका चिनियाँ धनाढ्य ज्याक मा पाकिस्तान प्रश्थान गरेका छन् । 

अलिबाबाका संस्थापक मा हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत आज मध्याह्न पाकिस्तान गएका हुन् ।

उनीसहितको ७ सदस्यीय टोली मंगलबार काठमाडौँ आइपुगेका थिए । उनले कालीमाटी तरकारी बजार, भक्तपुरलगायतको भ्रमण गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध