Nic Ad Nic Ad
Nic Ad Nic Ad
तस्बिरमा आज 

खाजा समयको घण्टी बजेपछि...

सोमबार, जेठ २९, २०८०
तस्बिरमा आज –सिस्ने गाउँपालिका–१ स्थित आधारभूत विद्यालय सिस्ने पोखरामा सोमबार दिवा खाजाको लागि लामबद्ध विद्यार्थी । नेपाल सरकारले सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ । तस्बिर :  कुलदीप न्यौपाने /रासस
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्