आजको तस्बिर

कुखुरा नपाल्ने कुन्छाल गाउँ...

बिहीबार, जेठ ११, २०८०
आजको तस्बिर– मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ । एउटै रङ्गका घरले सुन्दर देखिन्छ र यहाँ गोपाली समुदायको बसोबास रहेकाले यस गाउँमा कुखुरा पालिदैन । यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ । तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार