नेभिगेशन
अर्थ विविध

वर्षामा ५० र हिउँदमा ३० युनिटसम्म विजुली निःशुल्क पाइने

काठमाडौँ– सरकारले वर्षायाममा ५० युनिटसम्म र हिउँदमा ३० युनिटसम्म विद्युत निःशुल्क दिने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदमा सार्वजनिक गरेका सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बुँदा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध