आजको तस्बिर

आर्थिक अभावले समता स्कुल  बन्द भएपछि...

शनिबार, वैशाख ३०, २०८०
आजको तस्बिर– हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीमा सञ्चालित समता स्कुलका  विद्यार्थीहरु । आर्थिक अभावका कारण बिद्यालय बन्द भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु बिचल्लीमा  परेका छन । तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्