ध्रुवे नियन्त्रणमा

सोमबार, मंसिर २५, २०८०
आजको तस्बिर– चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट सोमबार नियन्त्रणमा लिइएको ध्रुवे हात्ती । मानव बस्तीमा पसेर दुःख दिन थालेपछि निगरानी गर्न ध्रुवेलाई रेडियोकलर जडान गरेर छाडिएको छ । तस्बिर स्रोतः चितवन राष्ट्रिय निकुन्ज/रासस

 

dhurbe2-1702308464.jpgतस्बिर : प्रकाश ज्ञवाली/फेसबुक

 

dhurbe1-1702308499.jpgतस्बिर : प्रकाश ज्ञवाली/फेसबुक

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्