दसैँका लागि च्याङ्ग्रा विक्रिमा ! [तस्बिरहरु]

बुधबार, कात्तिक १, २०८०

आजको तस्बिर–भक्तपुरको सल्लाघारी चौरमा दसैँका लागि बेच्न राखिएको च्याङ्ग्रा । मुस्ताङदेखि ल्याएको च्याङ्ग्रा जिउँदो प्रतिकेजी रू एक हजार ३०० र मासु प्रतिकेजी दुई हजार ६०० प्रतिकेजी बिक्री हुने व्यापारीहरू बताउँछ ।  तस्बिरहरु : रत्न श्रेष्ठ/रासस

chyangra_dashain_rssphoto1-1697635886.JPG

chyangra_dashain_rssphoto2-1697635886.JPG

chyangra_dashain_rssphoto3-1697635886.jpg

chyangra_dashain_rssphoto4-1697635886.JPG

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्