आजको तस्बिरमा सुन्दर मैकोट गाउँ

सोमबार, मंसिर ४, २०८०
आजको तस्बिर– रुकुम(पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका–१ मा अवस्थित सुन्दर मैकोट गाउँ । पछिल्लो समय यो गाउँमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको  छ । तस्बिरः  सर्जना कार्की/रासस

 

  maikot-village_west-rukum_nepal_rssphoto1-1700493802.jpg
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार