नेपालले मलेसियलाई ६ विकेटले हरायो

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं–एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । 
नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धसतक पूरा रगरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्