चैते दसैँमा बिदा दिने कर्णाली प्रदेश सरकारको निर्णय

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– कर्णाली प्रदेश सरकारले चैते दसैँमा सार्वजनिक बिदा दिने भएको छ । 

कर्णाली प्रदेश सरकारले रामनवमी (चैते दसैँ)को अवसरमा चैत १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि, गण्डकी प्रदेश सरकारले पनि चैते दसैँमा बिदा दिने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्